आज युवा कवि मोतीराम भट्टको १५९औँ जन्मजयन्ती

काठमाडौं । युवा कवि मोतीराम भट्टको १५९औँ जन्मजयन्तीको अवसरमा साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरुले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदै छन्। राष्ट्रिय विभूति समेत रहेका उनको १ सय [...]

स्वतन्त्र आउट सोर्स श्रमिक संगठनको तिज विषेश कार्यक्रम सम्पन्न

काठमाडौ । हरितालिका तिजको पुर्व सन्ध्यामा नेपाल स्वतन्त्र आउट सोर्स श्रमिक संगठन काठमाडौ जिल्ला कमिटीले तिज विषेश कार्यक्रम गरेको छ। शनिवार काठमाडौको बागबजारमा आयोजित कार्यक्रमको समन्वय नेपाल स्वतन्त्र आउटसोर्स [...]

मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार

काठमाडौँ । २०८० को मदन मदन पुरस्कार  मोहन मैनालीले पाएका छन् । मदन पुरस्कार गुठीले मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दिक्षितले [...]

रचना रिमालको तिज लक्षित गित ‘गाजल टिकी’ बजारमा

काठमाडौं । सञ्जय कँडेलको शब्द रचना तथा निर्देशनमा तयार पारिएको ‘गाजल टिकी लाउने हो’ तीज गीत रिलिज भएको छ । सुनील राईको सङ्गीत, पुष्कर खत्रीको एरेन्ज रहेको म्युजिक भिडियोलाई [...]

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको [...]

चलचित्र ‘हन्टर’ निर्माणको घोषणा, अरुण मुख्य भूमिकामा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले  सोमबार नायकबाहेक काष्ट एन्ट क्र्यिु गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो । जीवन [...]

अभिनेत्री श्रद्धा बनिन् इन्स्टाग्राममा दोस्रो बढी फलोअर्स हुने भारतीय

काठमाडौँ । बलिवुड अभिनेत्री श्रद्धा कपुर बलिउडकी सफल अभिनेत्री हुन् । हालै रिलिज भएको फिल्म ‘स्त्री २’ को सफलतापछि श्रद्धा कपुर लगातार चर्चामा छिन् । हालै उनले इन्स्टाग्राम फलोअर्सको [...]

शंखरापुरका राकेश श्रेष्ठले ल्याए एल्बम ‘के बन्न सक्छौ तिमी’

काठमाडौ । नेपाली साँगीतिक क्षेत्रमा अनुभवी तथा लोकप्रिय गायक सुगम पोख्रेल र युवा माझ लोकप्रिय गायिका स्मिता दाहालको स्वर रहेको गीतमा किरण घिमिरे माइकल को सब्द,संगीत रहेको छ । [...]

भाईटिकाको दिन जहरसिंपौवामा साँस्कृतिक कार्यक्रम हुँदै

कार्तिक १०, काठमाडौ यहि कार्तिक १० गते भाईटिकाको दिन शंखरापुर नगरपालिकाको वडा नं ३ स्थित जहरसिंपौवामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।नवजहरसिंपौवा युवा क्लबको आयोजनामा हुन गैरहेको सो विभिन्न चाडपर्वका [...]

संगीतकार सन्तोष श्रेष्ठले ल्याए उपन्यास ‘फरैना’

भदौ २६,काठमाडौं। नेपाली सांगीतिक क्षेत्रका युवा संगीतकार सन्तोष श्रेष्ठको पहिलो उपन्यास ‘फरैना’ सार्वजनिक भएको छ।हिजो शुक्रवार नेपाल पर्यटन बोर्डको सभाहलमा सो पुस्तक बिमोचन गरिएको हो।थारु युवतिको कथामा आधारित सो [...]