आज भाईटिकाको दिन जहरसिंहपौवामा बृहत् साँस्कृतिक कार्यक्रम हुँदै, गायक राजु लामा आउने
कार्तिक २०,काठमाडौं। शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंहपौवामा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ।पर्यटकीय नगरी जहरसिंहपौवामा भाईटिकाको दिन सो कार्यक्रम हुन लागेको हो।साँंगाचोक युवा क्लबको ब्यवस्थापनमा हुन [...]








