रामेछापमा पहिरोमा परी दुई जनाको मृत्यु, केही बेपत्ता

काठमाडौं । रामेछापमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। दोरम्बा-शैलुङ गाउँपालिका-३ लेकखर्क पहरी गाउँमा गएराति गएको पहिरोमा परी  १८ महिने  शिशुसहित दुई जनाको मृत्यु भएको हो। अविरल वर्षापछिको [...]

समाजवादी प्रेस संगठनको आयोजनामा तिजको सुभकामना कार्यक्रम सम्पन्न।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तिज पर्वले विभिन्न समुदायलाई जोडने काम गरेको बताउनुभयो।

शंखरापुरको प्रसिद्ध धार्मिक स्थल मणिचुड क्षेत्र(फोटो फिचर)

शंखरापुर नगरपालिका वडा नं ८ मा रहेको प्रसिद्ध धार्मिक स्थल मणिचुडमा हरेक बर्ष जनैपूणिमाका दिन मेला लाग्ने गरेको छ।

पहिरोका कारण कागेश्वरी चक्रपथको इन्द्रायणी पासिखेल सडक खण्डमा यातायात बन्द

साउन ११,काठमाडौँ । शंखरापुर नगरपालिका वडा नं ९ स्थित कागेश्वरी चक्रपथको इन्द्रायणि सडक खण्डमको पासिखेलमा पहिरोले सडक अबरुद्ध भएको छ।गत साउन ११ गतेको अबिरल अबिरल वर्षापछि गएको पहिरोले  सडक [...]

बौद्धनाथ क्षेत्र बिकास समितिद्वारा बौद्ध प्रहरीलाई ट्राफिक सामाग्री हस्तान्तरण

साउन ११ काठमाडौं। श्री बौद्धनाथ क्षेत्र विकास समितिले ट्राफिक ब्यवस्थापनमा सहयोग पुगोस भनेर ट्राफिक प्रहरी प्रहरी वृत बौद्धलाइ ट्राफिक संकेत वोर्ड सहितका सामग्री प्रदान गरेको छ । शुक्रबार श्री [...]

बौद्धनाथ क्षेत्र बिकास समितिको आयोजनामा महिलाहरूलाई विभिन्न तालिमको आयोजना।

  असार ५ काठमाडौं । महिलाहरुको सिप तथा क्षमता अभिवृद्धि गराई आत्मनिर्भर बनाउने उदेश्य सहित क्रिष्टल माला, चुरा, पोते बनाउने एक हप्ते तालिम सम्पन्न भएको छ । श्री बौद्धनाथ [...]

काठमाडौं २ को निर्वाचन क्षेत्र रणनितिक सडक कालोपत्रे शुरु

बैशाख ६ काठमाडौं। संघिय सरकारको भौतिक पूर्वाधार मन्त्रालययबाट आर्थिक बर्ष २०७८/७९ मा बजेट व्यवस्थापन गरि निर्माण कार्य शुरु गरिएको “एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक बिकास कार्यक्रम” अन्तरगत काठमाडौं [...]

पर्यटनमन्त्री किराँतीद्वारा जहरसिंपौवामा विश्व शान्ती छोर्तेन शिलान्यास

चैत २३ काठमाडौं। नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आज चैत २३ गते शंखरापुर नगरपालिका वडा नं ३को जहरसिंपौवामा विश्व शान्ती छोर्तेनको शिलान्यास गर्नुभएको छ। सो चैत्य [...]

पर्यटनमन्त्री किराँती (भोली)चैत २३ गते जहरसिंपौवा आँउदै

  चैत २३ गते काठमाडौं, शंखरापुर नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती भोलि चैत २३ गते पर्यटकिय नगरी शंखरापुर नगरपालिका वडा नं ३ जहर्सिंपौवा आउदैछ्न।शंखरापुर नगरपालिका [...]