शंखरापुर नगरपालिकाले जहरसिंपौवामा फोहोर फालेपछि स्थानियद्वारा बिरोध
साउन ३०, काठमाडौं। शंखरापुर नगरपालिकाले साँखु बजारमा संकलन गरेको फोहोर जहरसिंपौवाको सामुदायिक बनमा निर्माणाधीन गणेशमान स्मृती पार्कमा फालेपछि स्थानियले बिरोध गरेका छन्।शंखरापुर नगरपालिकाको जहरसिंपौवा स्थित गणेशमान स्मृती पार्कको भर्खरै [...]













