‘दीपक लिम्बू स्वर्णिम साँझ २०८२’ को आयोजना हुने

काठमाण्डौं । प्रथम नेपाली तारा सुप्रसिद्ध गायक दीपक लिम्बूको एकल गायन कार्यक्रम ‘दीपक लिम्बू स्वर्णिम साँझ २०८२’ को आयोजना हुने भएको छ । ओ.एस.आर. म्युजिक प्रा. लि. को आयोजनामा [...]

रामेछापको सुनापति गाउँपालिकाको पर्यटन विकासका लागि काठमाडौंमा अन्तरक्रिया

काठमाडौं ।   रामेछापको सुनापति गाउँपालिकाको पर्यटन विकासका लागि काठमाण्डूमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ब्यावसायिक र सिर्जनशील प्रसाशनः विकास समृद्दि र सुसाशन, समृद्द उद्यमी, सुखी सुनापति: कृषि, पर्यटन [...]

एनआरएनए मलेसियामा एकता अधिवेशनका लागी सहमति, अगष्ट ३० – ३१ मा एकताको अधिवेशन

मलेसिया।  मलेसियामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन ३० र ३१ अगष्ट, २०२५ मा गर्न सहमति जुटेको छ । शनिबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित ‘एकताको निम्ति बृहत [...]

रोजगारको अर्थ हातमा सीप हुनुपर्छ : मन्त्री भण्डारी

महोत्तरी, । “रोजगारको अर्थ हातमा सीप हुनुपर्छ,” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बताएका छन्। शनिबार महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ६ मा निर्माण हुन लागेको प्रशिक्षण [...]

बैजनाथ गाउँपालिकाद्वारा ७० प्रतिशत अनुदानमा किसानलाई ई-लोडिङ रिक्सा वितरण

नेपालगन्ज । किसानले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज होस् भन्ने उद्येश्यले बाँकेको बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत ११ जना किसानलाई ई-लोडिङ रिक्सा वितरण गरेको छ [...]

अमेरिकामा “विश्वशान्ति ज्ञानमहायज्ञ ऐतिहासिक धार्मिक अनुष्ठान” सुरु

धनन्जय भट्टराई ओहायो: अमेरिकाको ओहायो राज्यमा विश्व भुटानी हिन्दु संगठन र वैदिक निर्णय समितिको मुल आयोजनामा वेदमय संस्कार, विश्वशान्तिको कामना र आध्यात्मिक पुनर्जागरणको महान उद्देश्यले “विश्वशान्ति ज्ञानमहायज्ञ – 2025, [...]

अन्नको भण्डार मधेशमा ३६ प्रतिशत मात्रै धान रोपाइँ

सिरहा, कतै वर्षाले विपद् निम्त्याएको छ त कतै सुख्खा छ। खडेरीले मधेश प्रदेशमा धान रोपाइँ हुन सकेको छैन। मधेश प्रदेशमा पानीको हाहाकार छ। साउन महिना लागिसक्दा पनि वर्षा नहुँदा खेत [...]

ताप्लेजुङको पाथीभरामा ३ करोड ११ लाख बढी भेटी सङ्कलन

फुङ्लिङ। ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा मन्दिरमा तीन करोड ११ [...]

सुदूरपश्चिम प्रदेश सरकारद्वारा पाँच किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट सुदूरपश्चिमका पाँच जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । कृषि क्षेत्रमा सक्रिय उहाँहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको [...]

उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ- प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताउनुभएको छ । महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, [...]