अध्यक्ष नेपालमाथि राज्यले प्रतिशोध साँध्यो: एकीकृत समाजवादी कानून विभाग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), कानून विभागले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राज्यले प्रतिशोध साधेको जिकिर गरेको छ। आइतबार विभाग प्रमुख डा.देउमान सम्वाहाङफेले एक विज्ञप्ति जारी गरेर उक्त [...]

कार्यकर्तालाई ‘झोले’ होईन समर्पित बनाउ- अध्यक्ष नेपाल

लेखनाथ सिकारू काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनैतिक दलका कार्यकर्ताहरुलाई झोले होईन समर्पित बनाउनु पर्ने धारणा राखेका छन् । आइतबार पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो [...]

कर्मचारीहरु कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा- ‘निजामती सेवा ऐन’ जारी गर्न माग

काठमाडौं । देशभरका ‘निजामती कर्मचारीहरु अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् । ‘निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन’ जारी गर्न माग गर्दै उनीहरुले कालोपट्टी बाँधेर आजदेखि आन्दोलन थालेका हुन् । संयुक्त [...]

बानेश्वरमा विपक्षी दलको बैठक

काठमाण्डौं । मुख प्रतिपक्षी नेकपा माओवादीको आह्वानमा विपक्षी दलहरुको बैठक बानेश्वरमा जारी छ। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका प्रतिपक्षी दलहरु [...]

प्रधानमन्त्रीसँग भूूमि समस्या समाधान आयोगका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुुकुम्बासी [...]

अमेरिकाबाट कम्तिमा ४० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै

काठमाडौँ । अवैध रूपमा अमेरिका पुगेका नेपालीहरुलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ । आज मात्र ४० थप नेपालीहरू आज काठमाडौं आउँदैछन् । उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको हो । [...]

हुलाक सेवालाई समय सापेक्ष आधुनिकीकरण गर्नु आवश्यक- मन्त्री गुरुङ

मोरङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवाको आधुनिकीकरण जरुरी भएको बताउनुभएको छ । हुलाक सेवा विभागद्वारा आज विराटनगरमा आयोजना गरेको हुलाक सेवा विभागको पुनर्संरचना विषयक [...]

विभिन्न पार्टी परित्याग गरी ४५ जना युवा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

बाँके |। नेकपा (एकीकृत समाजवादी) बैजनाथ गाउँ कमिटी दोश्रो अधिवेशनमा दिपेश बुढाथोकी (देवाङ्ग)को नेतृत्वमा नेपालगन्ज बाट,श्री बहादुर रावतको नेतृत्वमा(कोहलपुर) बाट र शिशिर खत्रीको नेतृत्वमा बैजनाथ बाट विभिन्न राजनीतिक पार्टीहरू [...]

पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुुपर्छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा तिर्न नसकेकै कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाइ फर्कनुुपर्ने अवस्था अन्त्य हुनुुपर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुुदायिक [...]

मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर ईद मनाइँदै

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि [...]