काठमाडौँ । जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् । मन्त्रिपरिषद् बैठकले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ । बैठकले सडक सुरक्षा, [...]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुुझावहरु बुुझाएको छ । महासङ्घका नवनिर्वाचित अध्यक्ष [...]
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मावन सभ्यताको कलंकका रुपमा रहेको जातीय विभेदको समुल अन्त्य गर्नुपर्ने बताउनु भएको छ। त्यसका निम्ति अध्यक्ष नेपालले कानुनको प्रभावकारी कार्यान्वयन, [...]
काठमाडौं । सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधन गर्न सरकारले वार्ता र संवादमार्फत समाधान खोज्न कार्यदल गठन गरेको छ । सोमबार बिहान गृहमन्त्री रमेश लेखकले [...]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी वृद्धि गर्दै सबै जातिको अधिकार स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुभएको छ । आदिवासी जनजाति [...]
काठमाडौं । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आइतबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रदर्शन गरिएको छ । गुठी संस्थान ललितपुरका प्रतिनिधिले मच्छिन्द्रनाथको रथमा उभिएर भोटो देखाए । [...]
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको हो । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा [...]
काठमाडौ । प्रगतिबादी कवि तथा टुकी नेटवर्कका सम्पादक दिनेश राज खरेल` नागार्जुन वाङमय प्रतिष्ठान´द्वारा पुरस्कृत हुनु भएको छ। शनिबार काठमाडौमा भएको एक कार्यक्रममा कवि खरेललाई नगद रकम सहित प्रमाणपत्रद्वारा [...]
काठमाडौं । नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ [...]
काठमाडौं ।काठमाडौंको नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, [...]