असोज ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

मेष : दिन त्यति शुभ देखिँदैन । धन नाश, विनाकाममा खर्च, मन चञ्चल, दौडधूप होला । वृष : दिन शुभ छ । उपहार प्राप्ति, मीठो भोजन, कार्य सफलताको सम्भावना [...]

धुलिखेलमा समाजवादी ‘समर क्याम्प’ सम्पन्न 

काठमाण्डौं । युवाहरुमा प्रगतिशील चेतको निर्माण गर्ने उदेश्यले काभ्रेको धुलिखेलमा समाजवादी ‘समर क्याम्प’ संचालन गरीएको छ । इन्टरनेसनल लिग अफ सोसलिस्ट युथ, इल्सीले तीनदिने समर क्याम्प सञ्चालन गरेको हो [...]

आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड हाे : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपाली पत्रिकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताएका छन् । प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका [...]

दुर्गा प्रसाईलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले प्रसाईलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न [...]

प्रेस काउन्सिल नेपालद्वारा विभिन्न पुरस्कार घोषणा

काठमाडौं । प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार घोषणा गरेको छ। यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट दैनिकका [...]

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा [...]

असोज ६ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष : दिउँसोसम्म भाग्योदय, कार्य सफल, सुख–सन्तोष हुनेछ । त्यसपछि भने कष्ट होला । वृष : दिउँसोसम्म चोटपटकको भय छ तर त्यसपछि भने शुभ छ, उत्तम भोजन मिल्ला । [...]

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले महिलालाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छन् । क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई [...]

राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाजको कार्यक्रममा सहभागी हुन लिङ्देन शुक्रबार राति बेलायत प्रस्थान गरेका हुन्। अध्यक्ष लिङ्देनले लण्डन र [...]

जलवायु परिवर्तनको क्षतिपूर्ति माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौं । धनी राष्ट्रहरूसँग जलवायु क्षतिपूर्तिको माग गर्दै जलवायु अभियन्ताहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । शुक्रबार माइतीघर मण्डलामा भेला भएर जलवायु अभियन्ताहरूले विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा [...]