सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ। सोमबार उनका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले छाड्न अस्वीकार गरेको हो। [...]

एकीकृत सरकारी कर्मचारी संगठनले ‘संघिय निजामती सेवा ऐन’ जारी गराउन अनसन गर्ने

काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठनले ‘संघिय निजामती सेवा ऐन’ जारी गराउन रिले अनसन बस्ने घोषणा गरेको छ। संघीयता कार्यान्वयनको ९ वर्ष पुगिसक्दा पनि संघीय निजामती सेवा ऐन जारी [...]

अर्थमन्त्री पौडेल चीन प्रस्थान , यस्ता छन् कार्यक्रम

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् । चिनियाँ उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा पौडेल गएराति चीन प्रस्थान गरेका हुन् । उनले चीन सरकार र ग्लोबल [...]

मंगलबारदेखि मनसुन पुन: सक्रिय , यी स्थानमा भारी बर्षाको सम्भावना

काठमाडौं । आगामी शनिबारसम्म देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा [...]

पत्रकार श्रेष्ठद्वारा पुरस्कार बापतको रकम मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण

काठमाडौं । दृष्टि साप्ताहिकका प्रधान सम्पादक तथा बरिष्ठ पत्रकार शम्भु श्रेष्ठले देवेन्द गौतम पत्रकारिता पुरस्कार बापत प्राप्त रकम मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गरेका छन् । गौतम पत्रकारिता [...]

नेप्सेले भन्यो- सेयर बजार विश्लेषकको मान्यता कसैलाई दिइएको छैन, यथार्थ बुझेर लगानी गर्नुहोस्

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लगानी कर्तालाई सामाजिक सञ्जालमा आउने हल्लाको भरमा मात्रै शेयरमा लगानी नगर्न आग्रह गरेको छ। सोमबार दिउँसो नेप्सेले एक सूचना जारी गर्दै नेपालमा हालसम्म कुनै [...]

दुर्गा प्रसाईं अस्पताल भर्ना

काठमाडौँ। विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। उनलाई स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको [...]

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् । मित्रराष्ट्र ग्रीसको एथेन्समा युएस ड्रग इन्फोर्समेन्ट एड्मिनिस्ट्रेसनको आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने [...]

भेन्टिलेसन फोडेर धनुषाको प्रहरीको हिरासतबाट भागे ९ थुनुवा

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ तोडेर नौ जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका अनुसार हिरासत कक्षमा रहेका १० जना मध्ये [...]

विरोधको तयारीपछि प्रधानमन्त्रीको अमेरिकाको कार्यक्रम स्थगित

काठमाडौं । न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने भनिएको कार्यक्रम स्थगित गरिएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको [...]