वि.पी.राजमार्ग काठमाडौं–तराई जोड्ने आधुनिक जीवनरेखा(फोटो फिचर)

काठमाडौं, तारीखे – खनियाखर्क हुँदै सिन्धुलीसम्म फैलिएको वि।पी। राजमार्ग नेपालका राष्ट्रिय महत्वका सडकहरूमध्ये एक बनेको छ। करिब १५८ किलोमिटर लम्बाइ भएको यो राजमार्ग धुलिखेलदेखि बर्दिवाससम्म जोडिन्छ। यसले राजधानी काठमाडौंलाई [...]

एकीकृत समाजवादी गठनको चार वर्ष पूरा भएको अवसरमा अध्यक्ष नेपालद्वारा शुभकामना व्यक्त

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, लोकतान्त्रिक अभ्यासलाई सबल पार्ने र जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् [...]

‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’

काठमाडौं । ‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’ भन्दै मधेशका युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सङ्घ सरकार र प्रदेश सरकार डिप बोरिङ [...]

आज राष्ट्रिय कोदो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । नेपाल सरकारले यस वर्षदेखि साउन १६ गतेलाई ‘राष्ट्रिय [...]

भोटेकोशी किनारमा एशियाकै पहिलो र्‍याफ्टिङ स्कुल संचालनको तयारीमा

लेखनाथ सिकारू  सिन्धुपाल्चोक । साहसिक पर्यटन प्रवद्र्धनलाई थप सहयोग पुर्याउने उदेश्यले सिन्धुपाल्चोकको बलेफी स्थित भोटेकोशी किनारमगा एशियाकै पहिलो र्‍याफ्टिङ स्कुल निर्माण भइरहेको छ । बलेफी गाउँपालिका ५ भोटेकोशी (सुनकोशी) [...]

कालीबाबा भन्छन्, “सरकार पटक–पटक बदल्नु हुँदैन, स्थिरता चाहिन्छ”

काठमाडौँ ।  धार्मिक अभियन्ता, अन्तर्राष्ट्रिय सन्त कालीबाबा अर्थात श्रीश्री १००८ स्वामी महामण्डलेश्वर कृष्णानन्द परमहंस कालीदास बाबाले नेपालको समुन्नति, आर्थिक एवं सामाजिक रुपान्तरण र नागरिकको सर्वोपति हितका पक्षमा काम गर्नुपर्ने बताएका [...]

४७ हजार स्थानीयलाई सेनाले दियो उद्धार तालिम

सुरेन्द्र सुवेदी काठमाडौँ- विपद् प्रतिकार्य तथा उद्धारका लागि नेपाली सेनाले ४७ हजार स्थानीयलाई तालिम दिएको छ। गत वर्ष १९ हजार ६२ जना स्थानीयलाई तालिम दिएपछि सेनाले तालिम दिएका उद्धारकर्ताको संख्या [...]

काठमाडौं । समाजवादी मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कष निकालेको छ । मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले मोर्चाको औचित्यमाथि [...]

पूजन काफ्लेको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं ।  गायिका पूजन काफ्लेको शब्द, संगीत तथा स्वर रहेको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक गरेकी छन् । तीजको पूर्वसन्ध्यामा पारेर गायिका काफ्लेले सोमबार गीत ल्याएकी हुन् । [...]