वाग्मतीसहित तीन प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । देशभर साधारणतया बदली रहँदा केही स्थानमा वर्षा हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर [...]

श्रम मन्त्रालयको सेवा प्रविधि मार्फत – नागरिक एपमा जोडियो श्रम संसार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बद्ध सेवाहरुलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने गरी रणनीतिक कार्ययोजना अघि सारेका छन् । [...]

आज साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । भक्तजनको सहजताका लागि सोमबार बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खोलिएका [...]

हेपाटाइटिस युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्या बन्दै

काठमाण्डौ । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ [...]

प्रहरी कर्मचारीविरुद्ध एक वर्षमा ३७ सय बढी उजुरी,८१ प्रतिशत पछ्यौंट

काठमाडौं । एक वर्षमा नेपाल प्रहरीका विभिन्न सुरक्षाकर्मीविरुद्ध ३७ सयभदा बढी उजुरी परेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–८२ मा ३ हजार ७५३ उजुरी [...]

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको [...]

‘नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्छ’: ‘प्रचण्ड’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्म [...]

नेपाल-भारतबीच सुपुर्दगी, कोशी र नागरिकताको विषय राष्ट्रियताकै संकट हो : नेता खनाल

लेखनाथ सिकारू काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको राष्ट्रिय हितविपरित सरकारले तीनवटा सन्धी सम्झौता गर्न लागेको भन्दै विपक्षी दलका नेता प्रचण्डको [...]

एकीकृत समाजवादी झापाले पुष्पलालको स्मृतिमा गर्यो आवास पुनर्निर्माण अभियान

झापा । ‘अब मेरो घर पनि हुनेछ’ यो भनाइ झापा भद्रपुर–२ की इन्द्रमाया कामीको हो, जसको आँखा घरको पुनर्निर्माण सुरु भएको हेर्दा रसाएको थियो। नेकपा (एकीकृत समाजवादी) ले झापाका [...]

पाँचथरको कुम्मायकले बाँदर हेर्ने कर्मचारी खटाउँदै

पाँचथर  ।  खेतीबालीमा बाँदरले मच्चाउँदै आएको आतंक नियन्त्रण गर्न पाँचथरको कुम्मायक गाउँपालिका–१ ले नौ जना बाँदर हेरालु स्वयंसेवक खटाउने निर्णय गरेको छ। कृषकको बाली सुरक्षित राख्न, वन्यजन्तुजन्य क्षति न्यूनीकरण गर्न [...]