सरकारले जनतामाथि घात गर्न खोज्योभने सडकबाट प्रतिवाद गर्छौंः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई दुई तिहाइको दम्भ नदेखाउन सुझाव दिएका छन् । आज (बिहीबार) प्रदेश परामर्श बैठकपछि धनगढीमा [...]

अमेरिकामा मुना पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ

काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बीर सार्बजनिक भएपछि [...]

क्यानका सचिव पारस खड्काले लिजेण्ड लिग क्रिकेट खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान समेत रहेका पारस लिजेण्ड लिग क्रिकेटमा [...]

प्रमाण भएरनै रबि लामिछानेले नौं घण्टा बयान दिनुपर्यो: गगन थापा

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले नौं घण्टासम्म बयान दिनुपरेको बताएका छन् । प्रतिनिधि सभाको विहिबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै [...]

भीम रावलको प्रश्न- टुँडिखेलमा नाराबाजी किन भयो भनेर खोज्ने की दमनमा उत्रिने?

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन भएको टिप्पणी गरेका छन् । [...]

भक्तपुरका वैद्यको आफ्नै घरबाट लडेर मृत्यु

काठमाडौं । भक्तपुरमा आफ्नै घरबाट लडेर एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा स्थानीय विष्णु वैद्यको आफ्नै साढे तीन तले घरको छतबाट लडेर मृत्यु भएको हो । [...]

आजपनि बढ्यो सुनको मुल्य , कति पुग्यो ? 

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । विहिबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार [...]

श्रीकेश तेलको गुणस्तर पुष्टि भएन, महानगरले तिरायो २ लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक [...]

प्रधानमन्त्रीबाट महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा सो टोलीका [...]

रामकुमारी झाँक्री महिला उपाध्यक्षमा पराजित, पपुलर मत सहित पोलिटब्युरोमा विजयी

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको महाधिवेशनमा महिला उपाध्यक्ष पदमा पराजय भोगे पनि पोलिटब्युरो सदस्यमा भने आफ्नो स्थान सुरक्षित राख्न सफल भएकी छिन्। मतपरिणामअनुसार झाँक्रीले १८२ [...]