भोजपुरकी पाण्डेको अमेरिकामा गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको हो । पाण्डेलाई हत्याराले [...]

अग्नि सापकोटाविरुद्धको मुद्दामा फैसला आज

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ । बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा [...]

हालसम्मकै शक्तिशाली माइक्रोस्कोपको विकास

काठमाडौँ । वैज्ञानिकहरूले सबैभन्दा शक्तिशाली माइक्रोस्कोप विकास गरेका छन् । वैज्ञानिकहरूले इलेक्ट्रोनहरूको द्रुत गतिलाई यस नयाँ माइक्रोस्कोपले गर्न सक्ने विस्तारमा यस अघि कहिल्यै देखेका थिएनन् । अमेरिकी वैज्ञानिकहरूले लेजर प्रविधिमा [...]

सुनको मूल्य हालसम्मकै उच्च, एक सातामै तोडियो रेकर्ड

सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५ गते [...]

मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर [...]

नेकपा एसको पदाधिकारी निर्वाचन अन्तिम परिणाम यस्तो छ : को-को छानिए ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीको मतगणना सकिएको छ । अन्तिम परिणाम अनुसार उपाध्यक्षमा डा। गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले [...]

अवैधरूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

काठमाडौं । अवैधरूपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन्। उनीहरू ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको नेपाली दूतावासले पुष्टि गरेको छ। उनीहरू सबै जना सकुशल रहेका र [...]

परराष्ट्र मन्त्री डा.राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उनको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच आज द्विपक्षीय वार्ता भएको छ । उनीहरुबीच भएको [...]

सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छ: प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको [...]

एकीकृत समाजवादीको सचिव पदमा दामोदर अर्यालको उम्मेदवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको खुल्ला सचिव पदमा दामोदर अर्यालले उम्मेदवारी दिएका छ्न् । यसअघि पार्टीको केन्द्रिय सदस्य तथा प्रचार विभागका उपप्रमुखको जिम्मेवारी संहालेका अर्यालले यसपटक खुल्ला सचिवमा उम्मेदवारी [...]