वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छः प्रम देउवा

काठमाडौँ, १२ साउन प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको बताउनुभएको छ । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई [...]

फोहोर दिएबापत जनतालाई पैसा तिर्नेगरि काम थाल्दैछुः सहरी विकास मन्त्री मेटमणि चौधरी

साउन ११, काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर दिए बापत जनतालाई पैसा तिर्नेगरि काम थाल्न लागेको बताएका छन् । मन्त्रालय सम्हालेको महिना दिन पुगेको अवसरमा बुधबार मन्त्रालयमा [...]

मेलम्चीको पानी आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत वितरण गरिने

– सञ्चिता घिमिरे काठमाडौँ, ९ वैशाख ९रासस० स् काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ । एक हजार १० किमी [...]

एसइई परीक्षाको सबै तयारी पूरा

भक्तपुर, ८ वैशाख रासस वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना [...]

स्थानीय चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

काठमाडौँ, ८ वैशाख (रासस) : यही वैशाख ३० गते हुन लागेको स्थानीय चुनावका लागि काठमाडौँका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा [...]

माधब नेपालद्वारा बिजया दशमीको अवसरमा सुभकामना व्यक्त

कार्तिक ७, काठमाडौँ | पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिस्थ नेता माधव कुमार नेपालले बिजया दशमी २०७७ को पावन अवसरमा  देश तथा बिदेशमा बस्ने सम्पूर्ण  नेपालिहरुको सु स्वास्थ्य एबम दिर्घायुको [...]

जिल्ला समन्वय समिति प्रमुख तामाङले हस्तान्तरण गरे गृहमन्त्रीलाई प्रतिवेदन

असोज १६,काठमाडौँ | सिन्धुपाल्चोक जिल्लामा असार १९ गते पछिको  अबिरल बर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमाबाट भएको जनधनको क्षति र तत्पश्चात बस्ति स्थानान्तरण सम्बन्धि प्रारम्भिक सुझाव प्रतिबेदन माननीय गृह [...]

आँधीखोला जलविद्युत् आयोजनाको अध्ययन प्रगतिबारे मन्त्रि अर्यालको चासो

काठमाडौं, १३ असोज । आँधिखोला जलाशययुक्त जलविद्युत प्रस्तावित आयोजनाको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उर्जामन्त्री वर्षमान पुन अनन्तसँग छलफल गर्नुभएको छ । मन्त्री अर्यालको [...]