अनेरास्ववियू नेता बडाल नेपाल बाल संगठनको केन्द्रीय महासचिवमा मनोनित

असोज १३, काठमाडौँ| अनेरास्ववियूका केन्द्रीय नेता समिक बडाल नेपाल बाल संगठनको केन्द्रीय महासचिवमा मनोनित भएका छन्| गत ११ गते आईतबार बसेको मन्त्रिपरिषद बैठकले बडाललाई महासचिवमा मनोति गरेको थियो | [...]

स्याङ्जा पहिरोमा पुरिएर ५ जनाको मृत्‍यु।

असोज८,स्याङ्जा। अबिरल बर्षा सङ्गै खसेको पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ भने अझै ४ जना बेपत्ता छन। आज बिहानआएको पहिरोमा पुरिएर वालिङ १४ तमादीस्थित खसेको पहिरोमा [...]

नेकपा शंखरापुरले साँखुमा दिप प्रज्वलन कार्यक्रम गर्ने

असोज ३, काठमाडौं। संबिधान जारी भएको उपलक्ष्यमा नेकपा शंखरापुर नगर कमिटिको आयोजनामा शंखरापुर नगरपालिका,साँखुमा दिप प्रज्ज्वलन कार्यक्रम हुने भएको छ। नेकपा शंखरापुरका अध्यक्ष निरज केसिले सांखु महादेब ढोकामा भोली, [...]

कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो।

२९ भदौ, काठमाडौं । आज  (सोमबार) देशभर ११७० जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमित थपिएका छन्।अधिराज्यभर प्रयोगशालामा  नमुना चेक गर्दा  उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल [...]

एक साता थपियो निषेधाज्ञा

१७ भदौ, काठमाडौं । सरकारले उपत्त्यकामा जारी निषेधाज्ञा थप एक साताको लागि लम्ब्याएको छ। आज गृह मन्त्रायलका पदाधिकारी संगको छलफल पश्चात उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय [...]

काठमाडौ उपत्यकामा भुकम्पको धक्का

भदौ१०, काठमाडौ। काठमाडौं उपत्यकामा बुधबार   दिउसो  २ बजेर ४६ मिनेटमा  भुकम्पको धक्का महसुस  गरिएको छ।२ दशमलव ९ रेक्टर   स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प  मापन तथा अनुसन्धान   केन्द्रले जनाएको छ। [...]

मुलुकभर कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो

मुलुकभर शनिबार(आज) ८८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले  ११ हजार ५ सय १६ पीसीआर [...]

कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च

  काठमाडौ, ५ भदौ। शुक्रबार एकै दिन कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर थप  [...]

निषेधाज्ञा जारीसँगै फेरि सुनसान बन्यो काठमाडौं

काठमाडौ। सरकार एक हप्ता निषेधाज्ञा जारी गरेसंगै काठमाडौ उपत्यका सुनसान देखिएको छ।बिहानैदेखी अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधन सडकमा गुडेका छैनन। जिल्ला प्रशासन कार्यालय ,काठमाडौले हिजो एक सूचना जारी [...]

शिद्धमर्थ राजमार्गका दर्जनौ ठाउँमा पहिरो 

मुक्ति न्यौपाने , पाल्पा । सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवलको सडकको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकका गौडेपुल, पौथेडाडा, सिद्धबाबा, नागमन्दिर [...]