समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको [...]

पढाइको माग गर्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले गरे उपकुलपतिको कार्यालय घेराउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीले आइतबार विश्वविद्यालयका उपकुलपति दीपक अर्यालको कार्यालय घेराउ गर्दै पठनपाठन सुचारु गर्न माग गरेका छन्। १० दिनदेखि कक्षाकोठा बन्द भई पढाइ ठप्प [...]

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालय बस्ने केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । आजको [...]

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि सम्बन्धमा सात मजदुर संगठनको असहमति

काठमाडौ । सरकारले बढाएकाे श्रमिककाे न्युनतम बेतन वृद्धिमा सात श्रमिक संगठनले असहमति जनाएका छन् । विभिन्न सात मजदुर संगठनका नेताहरुले प्रेस विज्ञप्ति मार्फत आफ्नो संगठनकाे विमति रहेको बताएका छन् [...]

के के कुराकानी भयो ? भण्डारी-ओलीबीच दुई घण्टा लामो छलफलमा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ता एमाले मुख्यालय च्यासलमा भएको हो । स्थायी कमिटी सदस्य कर्णबहादुर थापाका [...]

एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता  भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा  अध्यक्ष [...]

चिकित्सा शास्त्र तर्फ MD/MS Matching प्रणालीमा अनियमितताको आरोप

काठमाडौं ।  हालै सम्पन्न MD/MS Matching प्रणाली प्रति धेरै विद्यार्थीहरू सुरुदेखि नै असन्तुष्ट देखिंदै आएका छन्। चिकित्सा शिक्षा आयोग (MEC) को समन्वयमा सम्पन्न हुने यो प्रक्रिया पारदर्शी र निष्पक्ष [...]

घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था मन्त्री अधिकारीलाई पदमुक्त गर्न एमालेको माग

काठमाडौं । पोखराको १३५ रोपनी लिची बगैँचा हडप्ने योजनामा घुस डिल भएको अडिओमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको नाम मुछिएपछि एमाले कास्कीले उनको राजीनामा र छानबिनको माग गरेको छ [...]

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण पेन्डिङमा

काठमाडौं ।  नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हाल स्थगित अवस्थामा रहेको जानकारी दिएका छन् । पोलिटब्युरो बैठकका निर्णयहरू सार्वजनिक गर्ने [...]

बैजनाथ गाउँपालिकाद्वारा ७० प्रतिशत अनुदानमा किसानलाई ई-लोडिङ रिक्सा वितरण

नेपालगन्ज । किसानले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज होस् भन्ने उद्येश्यले बाँकेको बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत ११ जना किसानलाई ई-लोडिङ रिक्सा वितरण गरेको छ [...]