जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउनुभएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२ वितरण समारोहलाई [...]

बजेट मन्त्रीहरूको कब्जामा परेको देखिन्छ-प्रकाश ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सरकारले ल्याएको बजेट मन्त्रीहरुको कब्जामा रहेको बताउनु भएको छ। सोमबार बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिदै उहाँले उक्त कुरा बताउनुभएको [...]

राप्रपाले हिजो बहिष्कार गरेको संसद बैठक भत्ता नलिने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले असार १ गतेको प्रतिनिधिसभा बैठककाो भत्ता नलिने भएको छ । राप्रपा संसदीय दलले बहिष्कार गरेको संसद बैठकको भत्ता नलिने निर्णय गरेको हो [...]

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी

काठमाडौं । नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी भएका छन् । प्रतिद्वन्द्वी संस्थापनका उम्मेदवार ओमप्रसाद थपलियालाई ४३ मतले पछि पार्दै [...]

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन नल्याउनू : मानअधिकार आयोग (विज्ञप्तिसहित)

  काठमाडौं :  राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने कार्यलाई प्रश्रय नदिन आग्रह गरेको छ । आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनयता [...]

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री

काठमाडौँ   । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, [...]

एकीकृत समाजवादी लुम्बिनीको प्रथम बैठकले पारित गर्यो १५ बुँदे प्रस्ताव पारित

काठमाडौँ।  नेकपा (एकीकृत समाजवादी), लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अब्दुल हुसेन खांको अध्यक्षता तथा पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको प्रमुख आतिथ्यता, पार्टी महासचिव [...]

एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले भन्यो- अध्यक्ष नेपालमाथिको मुध्दा राजनीतिक प्रतिशोध हो

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), कर्णाली प्रदेश कमिटीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथिको मुद्धा राजनीतिक प्रतिशोध भएको निष्कर्श निकालेको छ। शनिबार सिंहदरबारमा बसेको कमिटीको बैठकले उक्त निष्कर्श निकालेको हो। कर्णाली प्रदेश स्थायी घर [...]

विरोधका बीच संसद बैठक चलाउनु दादागिरी हो : शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदहरूको विरोधका बीच संसद बैठक चलाइएको भन्दै आपत्ति जनाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आपत्ति जनाएका हुन् । [...]