रास्वपा र राप्रपाको विरोधका बीच प्रतिनिधिसभा बैठक सञ्चालन

  काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदको कारबाही शुरु गर्दा [...]

नयाँ शक्तिका नेता सरण चौलागाईँ एकीकृत समाजवादीमा

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), संघीय परिषद सदस्य सरण चौलागाईँ नेकपा (एकीकृत समाजवादी)मा प्रवेश हुनुभएको छ। शनिबार प्रथम युवा जिल्ला अधिवेशनका अवसरमा चौलागाईँ एकीकृत समाजवादीमा प्रवेश हुनुभएको हो। [...]

युवा जिल्ला कमिटीको अध्यक्षमा बोगटी

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), उपत्यका प्रदेश कमिटी अन्तरगतको युवा जिल्ला कमिटीको अध्यक्षमा अनिल बोगटी निर्वाचित हुनुभएको छ। शनिबार राजधानीको अनामनगरमा सम्पन्न जिल्ला अधिवेशनले अनिल बोगटीको नेतृत्वमा १८ सदस्सीय जिल्ला कमिटी [...]

प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा उहाँहरुबीच [...]

माओवादीले कांग्रेस-एमालेसँग सहमति गरेर अग्नि सापकोटालाई पक्राउ गर्नबाट बचाए

काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादी केन्द्रले कांग्रेस-एमालेसँग सहमति गरेर अग्नि सापकोटालाई पक्राउ गर्नबाट बचाएको आरोप लगाएका छन् । शुक्रबार संसदको अवरोध खुलाउन माओवादी केन्द्रले कांग्रेस-एमालेसँग दुई बुँदे [...]

पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको अध्यक्ष नेपालको दाबी

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समिति आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा [...]

प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह

काभ्रेपलाञ्चोक। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको [...]

उच्चका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस

काठमााडौं । उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन् । आज बिहान बसेको न्याय परिषदको बैठकले न्यायाधीश राजनप्रसाद भट्टराई, हरिप्रसाद भण्डारी, लालबहादुर कुवँर र राजेश्वर तिवारीलाई [...]

एकीकृत समाजवादी बागमतीद्वारा मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको दोस्रो चरणको आन्दोलन अन्तर्गत दबाब सिर्जना गर्न सातै प्रदेशका मुख्यमन्त्री कार्यालयहरू अगाडि धर्ना दिने कार्यक्रम सम्पन्न भएका छन्। बागमती प्रदेश कमिटीले मकवानपुर हेटौंडामा [...]

संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्ने बताएका छन् । सिंहदरबारमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटका [...]