सदनको गतिरोध हटाउन सभामुखले थाले चार दलसँग छलफल
काठमाडौंः सदनको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख चार दलसँग छलफल थालेका छन् । गृहमन्त्रीको राजीमाना माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले लगातार सदनमा अवरोध गरिरहेका [...]














