मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले हालै आफ्नो थाइल्याण्डमा भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामै र बहुत राम्रो कुराकानी भएको बताउनुभयो।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ शंखरापुरको नेतृत्वमा तामाङ

तामाङ गत ७९ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडा नं ४ को वडा अध्यक्षमा निर्वाचित हुनुहुन्छ

माधव नेपालद्वारा इदको सुभकामना व्यक्त

काठमाडौं ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालद्वारा मुश्लिम धर्मावलम्बिहरुको महत्वपूर्ण चाड ईद उल फित्रको अवसरमा सुभकामना दिनुभएको छ।अध्यक्ष नेपालले एक बिज्ञप्ति निकाल्दै सुभकामना दिनुभएको हो। [...]

बरिस्ठ कम्युनिस्ट नेता कमल कोइरालाको निधन

काठमाडौं।बरिस्ठ कम्युनिस्ट नेता एवम् पत्रकार कमल कोइरालाको ८७ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ।केही दिन अघिमात्र मस्तिष्कघात भएर ढलेका कोइरालाको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा [...]

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य अशोक कोइरालाको निधन

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज अशोक कोइरालाको निधन भएको छ। कोइरलाको उपचारका क्रममा सोमबार शिक्षण अस्पताल, महाराजगंजमा निधन भएको हो।उनलाई कपिलवस्तुको जिल्ला अधिवेशन [...]

रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह निर्वाचित

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) रूपन्देही अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ। शनिबार र आईतबार सम्पन्न पार्टीको १०औँ जिल्ला अधिवेशनले शाहको नेतृत्वमा ६७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको [...]

मसानघाट पुर्‍याएको राजतन्त्र कुर्लिन थाल्यो: उपाध्यक्ष राई

आइतबार, फागुन २५, २०८१काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा राष्ट्रिय सभा सांसद जयन्तीदेवी राईले प्राप्त उपलब्धीको रक्षार्थ सबै परिवर्तनकारी शक्ति एक हुन आवश्यक रहेको बताउनु भएको छ। ‘हामीले [...]

केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

काठमाडौँ, १९ फागुन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली ः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ । प्रधानमन्त्री एवं नेकपा [...]

प्रजातन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व हो: पूर्वप्रधानमन्त्री नेपाल

पूर्वप्रधानमन्त्री नेपालले प्रजातन्त्र दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताउनुभएको हो।