दुर्गा प्रसाईं सहित ३ जनालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यापारी दुर्गा प्रसाईंलाई  पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित धादिङका प्रकाशचन्द्र दाहाल र बाग्लुङका जीवन पाण्डेविरुद्ध पनि [...]

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। बुधबार प्रदेशसभामा भएको मतदानमा उनको पक्षमा ६६  मत परेको हो। त्यस्तै उनको विपक्षमा १५ मत परेको थियो। [...]

रास्वपाको राष्ट्रिय भेला: सभापति लामिछानेको प्रतिवेदनमाथि छलफल नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई धारणा राख्न नदिने भएको छ । केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको [...]

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवस, [...]

प्रचण्ड भन्छन् : देशकालागि केही गर्ने माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरेका छन् । केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन [...]

उत्तर कोरियाले फेरी गर्‍यो ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौं । उत्तर कोरियाले फेरी अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले उत्तर कोरियाले ब्यालेष्टिक मिसाइल प्रक्षेपण गरेको जानकारी दिएका छन्। दक्षिण [...]

छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी छानबिन समितिको प्रतिवेदनलाई आधार बनाएर सहकारी ठगहरुलाई कारबाही गरिने बताएका छन्। गणेशमान सिंहको २७औँ पुण्य तिथिको अवसरमा गणेशमान सिंह फाउन्डेसनले [...]

गोकुल बाँस्कोटाले रविलाई लक्षित गर्दै भने: चितवनमा जान्नेलाई छान्ने चान्स फेरी आउने पक्का जस्तै छ

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरी उपनिर्वाचन हुने टिप्पणी गरेका छन्। रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै बाँस्कोटाले [...]

आज विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरी विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्। [...]

राष्ट्रिय र पार्टीको झण्डा ओढाएर उपाध्यक्ष बुढालाई प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो ।