छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी छानबिन समितिको प्रतिवेदनलाई आधार बनाएर सहकारी ठगहरुलाई कारबाही गरिने बताएका छन्। गणेशमान सिंहको २७औँ पुण्य तिथिको अवसरमा गणेशमान सिंह फाउन्डेसनले [...]

गोकुल बाँस्कोटाले रविलाई लक्षित गर्दै भने: चितवनमा जान्नेलाई छान्ने चान्स फेरी आउने पक्का जस्तै छ

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरी उपनिर्वाचन हुने टिप्पणी गरेका छन्। रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै बाँस्कोटाले [...]

आज विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरी विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्। [...]

राष्ट्रिय र पार्टीको झण्डा ओढाएर उपाध्यक्ष बुढालाई प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो ।

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक :प्रचण्ड

झापा, ३० भदौ। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलियो बन्न आवश्यक रहेको बताउनुभएको छ । नेकपा माओवादी [...]

महासभामा जाँदा नेपालको प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम गर्दिनँ : प्रधानमन्त्री ओली

उहाँले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने जनाउनुुभयो ।

विभिन्न निर्णय गर्दै सकियो एकीकृत समाजवादीको स्थाई कमिटी बैठक

प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने सत्ता रुढ दलहरुको तयारीको नेकपा (एकीकृत समाजवादी) ले बिरोध गरेको छ।

संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधानसभाबाट संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । सभाका अध्यक्ष एवं नेकपा (एमाले)का [...]