लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सबै आ- आफ्नो स्थानबाट लाग्नुपर्छ:मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबैले आ आफ्नो स्थानबाट लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन लाग्नुपर्ने बताएका छन् । आज निजामति दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सबै [...]














