२४ घन्टा नबित्दै ओलीको फेसबुकमा ७५ हजारले गरे अनफलो : किन भयो यस्तो ?

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा हमला गरेका छन् । बालेनले आफ्नो फेसबुक स्टाटस सरकारले हटाइदिएको आशय व्यक्त गरेपछि आक्रोशित बनेका बालेनका [...]

फेसबुकमा ओलीको फलोअर्स ७० हजार बढी घटे , घट्नेक्रम जारी

काठमाडौं । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजलाई अनफलो गर्ने अभियान चलिरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन् । [...]

माओवादी केन्द्रका विभिन्न आयोगको बैठक सम्पन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आज सकिएको छ। हिजोदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा हिजो नै [...]

विदेशमा रहेका नेपालीले आफ्नो मताधिकार प्रयोग गर्न पाउने बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनको उद्घाटन गरेका छन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको [...]

बालेनको चेतावनी- म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाऊ

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाह केपी शर्मा ओली नेतृत्वको सरकारप्रति फेरी आक्रामक भएका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफु गलत भए पक्राउ गर्न चेतावनी दिँदै [...]

सञ्चारमन्त्री गुरुङलाई कारवाही गर्न पूर्वआइजीपीहरुको माग

काठमाडौं । पूर्व प्रहरी संगठन प्रमुख मञ्च, काठमाडौंले सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । मञ्चले मंगलबार एक विज्ञप्ती जारी गर्दै मन्त्री गुरुङले [...]

बालेनको कार्यशैलीमाथि सुनिताले उठाइन् प्रश्न: बालेन ‘बैठक सकियो धन्यवाद’ भन्दै हिंडे

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् । काठमाडौंका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले [...]

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताएका छन्। राष्ट्रिय मानव अधिकार [...]

नेकपा माओवादी केन्द्रको बिभिन्न आयोगको संयुक्त परामर्श बैठक पेरिसडाडामा सुरु

माओवादी केन्द्र विभिन्न आयोगको परामर्श बैठक पेरिसडाँडामा शुरु भएको छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसनको प्रथम उपाध्यक्षमा लम्साल निर्वाचित

काठमाडौं । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को प्रथम उपाध्यक्षमा लोकप्रिय मत सहित विष्णुप्रसाद लम्साल निर्वाचित भएका छन् । टानको ४६ औं वार्षिक [...]