सरकारले फलानोलाई फसाऊ भनेर तपाईँहरूलाई आदेश दिँदैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नेतृत्वको सरकार कुनै पनि अनुचित गतिविधिको प्रभावमा नपर्ने प्रष्ट पारेका छन्। काठमाडौं प्रहरी परिसरको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकार कानून अनुसार [...]

नेकपा एस बिना संविधान संसोधन गर्न असम्भव:अध्यक्ष नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कुनै दल विशेषले मात्र संविधान संसोधन गर्न नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा सुरु पार्टीको पहिलो पूर्ण केन्द्रीय कमिटी बैठकलाई [...]

ओलीले आधारातमा भने डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा एक रुपैयाँ पनि छुट दिइँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा एक रुपैयाँ पनि छुट नदिइने बताएका छन् । केपी शर्मा ओलीको नामको सामाजिक संजाल फेसबुकमा आइतबार राति एक पोष्ट [...]

नेकपा एकीकृत समाजवादी सानो पार्टी होईन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादीलाई  सानो पार्टीको ट्याग नलगाउन निर्देशन दिएका छन् । सधैंभरि सानो पार्टी भन्दै त्यसकै गीत गाएर नहिँड्न र [...]

वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणलाई अगाडि बढाउनुपर्छ: उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएका छन् । सहरी विकास मन्त्रालयले आज आयोजना गरेको वातावरणीय [...]

समाजवादीहरुको उदयले साम्राज्यवादीहरू आतङ्कित भएका छन् : खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी शक्तिको उदयले साम्राज्यवादी शक्तिहरू डराउन थालेको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको पुर्ण बैठकमा बोल्दै उनले साम्राज्यवादी शक्तिहरू आतङ्कित [...]

कोशीका मुख्यमन्त्री कार्की भन्छन्: मन्त्रालय थपिँदैन

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताएका हुन्। कांग्रेसका सभापति [...]

एकीकृत समाजवादीको केन्द्रीय बैठक सुरु मतदानबाट पदाधिकारी चयन गर्न केन्द्रीय सदस्यहरूको दबाब

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । बैठकमा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराईएको छ । बैठकको मुख्य एजेण्डा पदाधिकारी चयन रहेको छ ।केन्द्रीय [...]

बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्न प्रधानमन्त्रीको जोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औं सभा बैठकमा कुलपति  ओलीले विश्व मानव जातिका लागि [...]

महिलाहरु आत्मनिर्भर भएमा मात्र देशको समृद्धि सम्भव छ : मन्त्री हरिप्रभा खड्गी

काठमाडौं । बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले देश विकासमा महिलाहको भूमिका उच्च रहेकोले महिला दिदी बहिनीहरु उद्यमी भएर आत्मनिर्भर भएकोप्रति प्रशंसा गरेकी छन । मन्त्री खड्गीले देश [...]