प्रधानमन्त्रीबाट महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा सो टोलीका [...]

रामकुमारी झाँक्री महिला उपाध्यक्षमा पराजित, पपुलर मत सहित पोलिटब्युरोमा विजयी

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको महाधिवेशनमा महिला उपाध्यक्ष पदमा पराजय भोगे पनि पोलिटब्युरो सदस्यमा भने आफ्नो स्थान सुरक्षित राख्न सफल भएकी छिन्। मतपरिणामअनुसार झाँक्रीले १८२ [...]

नेकपा एसको ८४ सदस्यीय पोलिटब्युरो कमिटीमा को-को चुनिए ? यस्तो छ आधिकारिक नामावली

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ । पदाधिकारीको परिणाम बुधबार आएको थियो भने पोलिटब्युरो सदस्यको परिणाम पनि आज आएको छ [...]

नेकपा एसको केन्द्रीय कमिटीको पहिलो बैठक बिहीवार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक भोलि बिहीवारलाई आह्वान गरिएको छ। पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारीसहितको बैठक भोलि बिहान ११ [...]

सांसद सुमना श्रेष्ठको प्रश्न : धितोपत्र विधेयकको ड्राफ्ट ल फर्ममा गरिएको हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ को ड्राफ्टलाई लिएर संसदमा प्रश्न उठाएको छ । मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा [...]

रास्वपाले गर्यो टुँडिखेलमा देउवा र ओलीविरुद्ध नाराबाजी गर्ने युवाहरुको समर्थन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांस्कृतिक चाड गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनाबारे ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सो पार्टीका सांसद हरि ढकालले [...]

झलनाथ खनालले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाईदिदैं भने ,  समाजवादी क्रान्तिको अगुवाइ एकताबद्ध भएर गर्नुहोस्  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देश समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढिरहेको बताएका छन्। पार्टीबाट नवनिर्वाचित सबै पदाधिकारीहरूलाई बधाई दिँदै पार्टीको दशौँ राष्ट्रिय महाअधिवेशन [...]

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श बैठक आजदेखि सुरु

धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श बैठक आजदेखि सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी [...]

लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्छ:गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै हालतमा लक्ष्यअनुसार राजस्व उठाउने बताएका छन् । बुधबार विहान अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले [...]

अग्नि सापकोटाविरुद्धको मुद्दामा फैसला आज

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ । बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा [...]