चैत २६ गते माओवादीले शंखरापुरको जहरसिंपौवामा प्रशिक्षण कार्यक्रम गर्ने

  चैत २५ काठमाडौँ| यहि चैत २६ गते नेकपा माओवादी केन्द्रले काठमाडौंको जहरसिंपौवामा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ। स्थानिय निकायको निर्वाचन नजिकिदै जाँदा माओवादी केन्द्र आफ्ना विभिन्न चुनावी गतिबिधी [...]

एमाले शंखरापुरका युवा नेता सुरेन्द्र दाहाल माओवादी केन्द्रमा समाहित

चैत २३,काठमाडौं। नेकपा एमाले शंखरापुर नगर सचिवालय सदस्य एवम् युवा नेता सुरेन्द्र दाहालले नेकपा एमाले परित्याग गर्नुभएको छ। आज एक बिज्ञप्ती निकाल्दै उहाँले आजबाट आफू नेकपा एमालेको कुनै पनि [...]

एमालेले बनायो कृष्णमुरारी चौलागाईंलाई मेलम्ची १ को वडाअध्यक्षको उम्मेदवार

चैत १९ काठमाडौं। आसन्न २०७९ साल बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट मेलम्ची नगरपालिका वडा नं १ को अध्यक्षमा युवा नेता कृष्णमुरारी चौलागाईलाई सिफारिस गरेको [...]

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य उपेन्द्र तामाङ्द्वारा एमाले परित्याग

चैत १५ काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा नेकपा एमाले सिन्धुपाल्चोकका प्रभावशाली नेता उपेन्द्र तामाङ्ले नेकपा एमाले परित्याग गर्नुभएको छ।उहाँलाई आजै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता [...]

नेकपा एसनिकट महिला संगठनले भोलि काठमाडौंमा कार्यक्रम गर्दै

  चैत ११,काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टिको भातृ संगठन अखिल नेपाल महिला संघ समाजवादीले भोलि शुक्रबार काठमाडौंमा महिला भेलाको आयोजना गरेको छ। नेकपा एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष तथा पूर्व [...]

एमालेबाट निर्वाचित हेलम्बुका वडा अध्यक्ष एकीकृत समाजवादीमा

चैत ६ गते, सिन्धुपाल्चोक नेकपा एमालेबाट २०७४ सालको स्थानिय तहको निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिका वडा नं २बाट निर्वाचित वडाअध्यक्ष छिरिङ ग्याल्बो लामाले सो पार्टी परित्याग गरी नेकपा एकीकृत [...]

भोलि पुस १६ गते नेकपा(एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषदबीच पार्टी एकता हुँदै

काठमाडौं, पुस १५ ।   भोलि पुस १६ गते नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकीकरण घोषणा कार्यक्रम हुने भएको छ|भोली (शुक्रबार) दुई पार्टीबिच एकीकरणको घोषणा [...]

राप्रपा अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन बिजयी

मंसिर १९ काठमाडौं  हिजो सम्पन्न राप्रपाको अध्यक्ष पदको लागि भएको निर्वाचनमा राजेन्द्र लिङ्देन बिजयी भएका छन।कमल थापा भन्दा लिङ्देन करिव १०० मत बढी ल्याई बिजयी भएका हुन। मतपरिणाम घोषणा [...]

राप्रपामा राजेन्द्र लिङ्देनको अग्रता

मंसिर १९ काठमाडौ। हिजो सम्म्पन्न राप्रपाको निर्वाचनको प्रारम्भिक मतगणनामा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता लिएका छन।२९ सय मत गन्दा राजेन्द्र लिंङ्देनले १३ सय ७९ मतका साथ अग्रता लिरहेका छन [...]

एकीकृत समाजवादी गोकर्णेश्वोर नगर अध्यक्षमा सापकोटा

  मंसिर १७ काठमाडौं। नेकपा एकीकृत समाजवादी गोकर्णेश्वर नगरकमिटीको भेला सम्पन भएको छ। गोकर्णेश्वोर नगरपालिकाको जोरपाटीमा भएको सो भेलालाई नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुषालले सम्बोधन गर्नुभएको थियो।सो भेलाबाट [...]