काठमाडौं काङ्ग्रेसमा कार्की र बाँनियाको प्यानलसहित उम्मेद्वारी दर्ता।
काठमाडौं मंसिर ११। नेपाली काङ्ग्रेसको आसन्न १४ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला सभापतिका लागि उपेन्द्र कार्की र कृष्ण बानिया( सबुज)को उम्मेद्बारी दर्ता भएको छ। संस्थापन पक्षबाट कार्की र संस्थापन इतरबाट [...]














