नेकपा माओबादी केन्द्र शंखरापुर ३ को कार्यकर्ता भेला सम्पन्न

  साउन ३०, काठमाडौँ|   नेकपा माओबादी केन्द्र शंखरापुर ३ को कार्यकर्ता  भेला सम्पन्न भएको छ| नेकपा माओबादी केन्द्र शंखारापुर नगर कमिटिको आयोजनामा सो भेलाको आयोजना भएको हो|हाल सो [...]

नेकपा (एमाले) शंखरापुर नगरकमिटीले कार्यकर्ता भेला गर्ने

चैत्र १८ काठमाडौँ| नेकपा( एमाले) शंखरापुर नगर कमिटिको आयोजनामा यहि चैत्र १९ गते बिहान ११ बजे कार्यकर्ता भेला गर्न लागिएको  नेकपा (एमाले)शंखरापुर नगर कमिटिका अध्यक्ष शंकरमान श्रेष्ठले बताउनुभएको छ| [...]

नेपाली काँग्रेस शंखरापुरको बिरोध कार्यक्रम सम्पन्न

  माघ ३, काठमाडौँ | नेपाली काँग्रेस शंखरापुर नगर समितिको आयोजनामा आज शंखरापुर नगरपालिकाको महादेवस्थानमा बिरोध कार्यक्रम सम्पन्न भएको छ| सरकारले गत पुष ५ गते  गरेको संसद बिघटन बिरुद्द [...]

नेकपा काठमाडौ २ को कार्यकर्ता भेला सम्पन्न

पौष ३ काठमाडौँ | नेकपा काठमाडौँ  क्षेत्र नं २ को अगुवा कार्यकर्ता भेला आज कागेश्वोरी मनोहराको थलिमा  सम्पन्न भएको छ| नेकपा स्थाई कमिटि सदस्य तथा बागमती प्रदेश कमिटि इन्चार्ज [...]

अध्यादेश लोकतन्त्र र संसदको अपमान हो-प्रचण्ड

मंसिर ३० काठमाडौँ| नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सरकारले ल्याएको अध्यादेशलाई संसद तथा लोकतन्त्रको अपमान भएको बताउनुभएको छ |बिबिसी नेपालिसंग छोटो कुराकानी गर्दै  नेकपा प्रचण्डले प्रधानमन्त्रि ओली अधिनायकबादा [...]

यो अध्यादेश तुरुन्त फिर्ता हुनुपर्छ, वरिष्ठ नेता नेपाल

मंसिर ३० काठमाडौँ | सत्तारुढ दल (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तुरुन्त अध्यादेश फिर्ता लिएर गल्ती सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ | पार्टीको [...]

नेकपा शंखरापुर नगर कमिटिको बैठक सम्पन्न

मङ्सिर १३, काठमाडौँ| आज (शनिबार) नेकपा शंखरापुर नगर कमिटिको बैठक सम्पन्न भएको छ।नेकपा शंखरापुर नगर कमिटि अध्यक्ष निरज केसिको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेकपा बाग्मती प्रदेश कमिटी सदस्य तथा [...]

चितवन घटना अराजक मानसिकताको उपज- पूर्व प्रधानमन्त्री खनाल

मङ्सिर ६, काठमाडौँ| नेकपाका बरिस्थ नेता तथा पूर्व प्रधानमन्त्रि झलनाथ खनालले आज चितवनमा आयोजित बिकास आयोजनाहरुको अनुगमन तथा पार्टीका विभिन्न कार्यक्रमा सहभागिता जनाउने क्रममा राप्ती नगर कमिटिको बैठकमा सहभागी  [...]

रअका प्रमुखसंग मेरो भेट भएको छैन ,माधब नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय गुप्तचर  (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग नभेटेको बताएका छन् । वरिष्ठ नेता नेपालले टि्वटरमा  लेखेका छन्, [...]

टुंगियो अनेरास्ववियू सिन्धुपाल्चोकको एकता प्रक्रिया

असोज २० काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को भातृ संगठन अनेरास्ववियू ,सिन्धुपाल्चोक जिल्लाको एकता परक्रियाले आज  (मंगलबार )पूर्णता पाएको छ| आज एक कार्यक्रमका बिच अनेरास्ववियू सिन्धुपाल्चोक संयोजक [...]