बामदेव गौतमलाई मन्त्री बन्न कानुनी अडचन
असोज ७, काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई आज सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले राष्ट्रियसभा सदस्य रूपमा काम नगराउन अन्तरिम आदेश दिएको छ। आदेशमा भनिएको छ, ‘वामदेव गौतमलाई [...]













