बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले चुमिन द मिसेस नेशनल ग्रयाण्डको ताज

काठमाण्डौं । बिबाहित महिलाहरुबीच राजधानीमा सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले द मिसेस नेशनल ग्रयाण्डको ताज चुमेकी छन्। क्रिजोना मिडिया गु्रप प्रालिद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई [...]

भक्ति इन्टरनेसनल एकेडेमीको SEE 2081 मा उत्कृष्ट नतिजा : २३ जना विद्यार्थीले A+ ग्रेड प्राप्त ।

काठमाडौं, हात्तीगौंडा – भक्ति इन्टरनेसनल एकेडेमी, बुढानिलकण्ठ–७ हात्तीगौंडाले माध्यमिक शिक्षा परीक्षा (SEE) 2081 मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट परीक्षामा सहभागी भएका सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन् भने [...]

कृष्ण थापाको अध्यक्षतामा ४५ सदस्सीय युवा संघ लुम्बिनी प्रदेश कमिटी गठन

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको आयोजना तथा युवा संघ नेपाल रूपन्देहीको व्यवस्थापनमा युवा संघ नेपाल, लुम्बिनी प्रदेश तथा रूपन्देही जिल्ला कमिटीको भेला सम्पन्न भएको छ। शनिबार पार्टी उपमहासचिव [...]

एकीकृत समाजवादी बाँकेले मनायोे धान दिवस

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) बाँकेले धान दिवस २०८२ मनाएको छ। जिल्ला कमिटी अध्यक्ष दिपक जिएमको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खाँको प्रमुख आतिथ्यतामा रोपाइ कार्यक्रम सम्पन्न भएको [...]

नेपाल कृषि क्षेत्रमा ठूलो सम्भावना भएको मुलुक हो: अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कृषिमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको छ। अखिल नेपाल किसान महासंघको आयोजनामा काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर ८ मा आयोजना गरेको रोपाइ [...]

मौसम : यी प्रदेशमा धेरै भारी वर्षा हुने,सतर्कता अपनाउन अनुरोध

काठमाडाौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, [...]

पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गरिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका [...]

संस्कृत विश्वकै सम्पत्ति हो ; राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र नभई विश्वकै साझा सम्पत्ति बनेको बताएका छन् । विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उनले संस्कृत भाषा, साहित्य र [...]

लक्ष्मी देवीले चुमिन द मिसेस नेशनल ग्र्याण्डको ताज

प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछाडि पार्दै लक्ष्मी द मिसेस नेशनल ग्रयाण्ड २०२५ को उपाधि चुम्न सफल भएकी हुन्

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली [...]