अमेरिका इरान-इजरायल युद्धमा सामेल भएपछि नेपालका कम्युनिष्ट पार्टीहरूको विरोध

इरानको परमाणु बङ्करलाई ध्वस्त पार्न अमेरिकाले हानेको बम।  काठमाडौँ। इरान-इजरायल युद्धमा अमेरिका सामेल भएपछि विश्वको ध्यान त्यस युद्धतर्फ मोडिएको छ। आइतबार राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा [...]

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुुस्त हुने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको [...]

छानबिन गर्ने नै हो भने विगतका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाइन्छ -वरिष्ठ उपाध्यक्ष पाण्डे

कास्की। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सही ढंगले छानबिन गर्ने हो भने विगतका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउने बताउनु भएको छ। पोखरामा समाजवादी प्रेस [...]

एकीकृत समाजवादीको काठमाडौँ-कञ्चनपुर सम्पर्क कमिटीको अधिवेशन सम्पन्न

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), काठमाडौँ-कञ्चनपुर सम्पर्क कमिटीको १०औँ अधिवेशन सम्पन्न भएको छ। शनिबार पार्टीका उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश पार्टी इन्चार्ज एवं पूर्व मन्त्री भानुभक्त जोशीको प्रमुख आतिथ्यतामा सम्पर्क कमिटीको [...]

गणेशमानलाई बदनाम गर्ने शहरी विकास मन्त्रीले माफि माग्नुपर्छ: प्रकाश ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले शहरी विकास मन्त्रालयले गणेशमान सिंहको नामलाई बदनाम गरेको बताउनु भएको छ। आइतबार संसदमा बोल्दै ज्वालाले शहरी विकास मन्त्री प्रकाशमान [...]

नारायणघाट-बुटबल सडक खण्डअन्तर्गत दाउन्ने सडक ६ दिनदेखि बन्द

नवलपुर, नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दाउन्नेको सडक बन्द हुँदा ६ दिनदेखि मालवाहक सवारी साधन सडकमै रोकिएका छन् । नवलपुरको विनयी खोलाको बाढी र दाउन्नेमा बाटो चिप्लो भएका कारण माल बाहक सवारी [...]

हेवाखोला ब्रिज दुर्घटना : घाइते २ जना उपचारपछि घर फर्के

पाँचथर । एक साता अघि तिनजनाको ज्यान जाने गरी भएका हेवाखोला ब्रिज दुर्घटनाका घाइते बिराटनगरको नोबल अस्पतालमा उपचारपछि दुइ जना घर फर्किएका । एक जना उपचारको क्रममा अस्पतालमै रहेको जिल्ला [...]

प्रधानमन्त्री, मन्त्रीले राज्यको सम्पत्ति दुरुपयोग गरे: किसान श्रेष्ठ

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले सरकारले ल्याएको बजेट विभेदकारी रहेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। शनिबार संसदमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्री, मन्त्री र [...]

एकीकृत समाजवादी स्याङ्जाको नवौँ जिल्ला अधिवेशन सम्पन्न

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी स्याङ्जाको ऐतिहासिक नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। शनिबार पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले अध्यक्षमा शंकर [...]

मानव धर्म सेवा समितिले विभिन्न कार्यक्रमका साथ मनायो अन्तर्राष्ट्रिय योग दिवस

एक पृथ्वी एक स्वास्थ्यकालागि योग भन्ने नाराका साथ नेपाल मानव धर्म सेवा समितिले देशैभरीका क्षेत्र तथा शाखा आश्रमहरुमा ११ औ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न गरेको छ । देशभरी विभिन्न [...]