काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीयसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। हालका सूचना तथा प्रसारण विभागका महानिर्देशक रहेका परियारलाई भ्रष्टाचार [...]

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ  । संघीय संसद्अन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक [...]

आज पाँचथर सहित देशका २९ जिल्लामा बाढीको जोखिम

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले बिहीबार पाँचथर सहित देशका २९ जिल्लामा बाढीको जोखिम रहेको बताएको छ ।महाशाखाले आज बिहान बुलेटिन जारी गर्दै काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, मकवानपुर, उदयपुर, [...]

खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय हुन : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको बताउनुभएको छ । दशरथ रंगशालामा बुधबार पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षाको ज्ञान, [...]

बीरगंज महानगरपालिकामा रकम लिएर जागिर वाँडफाँटको आरोप

बीरगञ्ज । बीरगंज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत अरबिन्द लाल कर्ण नियम बिरुध्द नियुक्ति दिएर रकम असुली धन्दामा लागेको खुलेको छ। नेपाल सरकारको एक पालिका एक पशु चिकित्सक निति बमोजिमको [...]

सञ्चारकर्मी पाठकलाई पक्राउ पुर्जी जारी गरेको घटनाप्रति समाजवादी प्रेस संगठनको आपत्ति 

काठमाण्डौं ।  समाजवादी प्रेस संगठन नेपालले सञ्चारकर्मी दिलभुषण पाठकलाई पक्राउ पुर्जी जारी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका महासचिव रोहित दाहालले बुधबार एक विज्ञप्ति जारी गर्दै [...]

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । पाठकविरूद्ध विद्युतीय कारोबार [...]

प्रचण्डद्वारा प्रचण्ड कप उद्घाट

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगिता- २०८२ को उद्घाटन गर्नुभएको छ। उक्त प्रतियोगिता पोखरामा आयोजना गरिएको [...]

मानव विकास प्रतिवेदन २०२५ सार्वजनिक, नेपाल १४५ औँं स्थानमा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले आज यहाँ एक औपचारिक कार्यक्रमकाबीच ‘मानव विकास प्रतिवेदन, २०२५ (ह्युमन डेभलपमेन्ट रिपोर्ट, २०२५) सार्वजनिक गरेको छ । प्रतिवेदनले मानव विकासका बहुआयामिक [...]