रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगीको आरोपमा २ जना पक्राउ
काठमाण्डौं । वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई गरेको छ। पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय [...]














