गृहमन्त्रीको राजीनामा नआएसम्म माओवादीले संसद अवरोध जारी राख्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरोध यथावत् रहने निर्णय गरेको छ । सिंहदरवारमा सोमबार भएको पार्टीको संसदीय दलको बैठकले मंगलबार [...]














