शनिवारदेखि नारायणहिटी आसपास क्षेत्रमा निषेधाज्ञा
काठमाडौं ।काठमाडौंको नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, [...]














