आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै : के के छन् कार्यक्रमहरु ?

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान [...]

यस्तो छ आज दिनभरको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग [...]

असोज ३ गते बिहीबार, तपाईंको राशिफल यस्तो छ

मेष : दिन शुभ फलदायक देखिँदैन । नोक्सानी, चोटपटक, विवाद, असफलता हुन सक्छ । वृष : थोरै प्रयासबाट द्रव्य लाभ, विविध प्राप्ति, उत्तम भोजन, पारिवारिक सुख होला । मिथुन [...]

सार्वजनिक यातायातको भाडा चाँडै समायोजन गर्दैछौं : मन्त्री दाहाल

काठमाडौं  । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताएका छन् । बुधबार मन्त्रालयमा विजया दशमी, दीपावली, छठ लगायतका चाडपर्व लक्षित सार्वजनिक [...]

मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाश राईको निधन

काठमाडौँ । पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयघातका कारण बुधबार बिहान निधन [...]

अमेरिकी डलर,यूरो,पाउण्ड स्ट्रलिङ र अन्य देशका मुद्राको भाउ कति छ आज ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । मङ्गलबार [...]

आजदेखि सोह्र श्राद्ध सुरु, यस्ताे छ शास्त्रीय मान्यता

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास [...]

संसदमा धनराज गुरुङले भने: पूर्वश्रीमतीको विषयमा मलाई नजोड्नुस्,गरे छानबिनको माग

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले [...]

पोखरामा रवि लामिछानेलाई सहकारी पीडितले देखाए ‘कालो झण्डा’

कास्की । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारीका पीडित बचतकर्ताले नाराबाजी गर्दै कालो झण्डा देखाएका छन्। पोखरा महानगरपालिका- १७ बिरौटाको ग्यालेक्सी ब्यांक्वेटबाहिर सूर्यदर्शन बचत तथा ऋण [...]

आज विश्व आत्महत्या रोकथाम दिवस ,विविध सचेतनामूलक कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस। ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय सङ्घ (IASP) [...]