पोखरामा रवि लामिछानेलाई सहकारी पीडितले देखाए ‘कालो झण्डा’

कास्की । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारीका पीडित बचतकर्ताले नाराबाजी गर्दै कालो झण्डा देखाएका छन्। पोखरा महानगरपालिका- १७ बिरौटाको ग्यालेक्सी ब्यांक्वेटबाहिर सूर्यदर्शन बचत तथा ऋण [...]

आज विश्व आत्महत्या रोकथाम दिवस ,विविध सचेतनामूलक कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस। ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय सङ्घ (IASP) [...]

भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन अघि बढाउँन दौडाहामा छु : प्रचण्ड

सिराहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोचमा रहेको बताएका छन् । सिराहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता [...]

पनौतीमा एक महिला मृत फेला

काठमाडौं । काभ्रेपलान्चोकको पनौती नगरपालिका– ४ मा एक महिला मृत फेला परेकी छन्। आज बिहान पनौती नगरपालिका–४ दुधमिल पछाडि खेतको आली छेउमा उनको शव फेला परेको हो। मृतक बनेपा [...]

गङ्गालाल हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

गङ्गालाल हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

सहकारी रकम अपचलनमा मुछिएका धनराज भन्छन् : नाई मलाई थाहा छैन , विज्ञप्ति सहित

काठमाडौं । सरकारी रकम अपचलनमा मुछिएपछि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई केही थाहा नभएको बताएका छन् ।श्रीमतीसँग अलग भइसकेको उल्लेख गर्दै उनले आफूले सहकारी संस्थाको बचत रकम ठगी [...]

आज बढ्यो सुनचाँदीको भाउ : कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो । यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार [...]

सहकारी छानबिन समितिले पीडितलाई न्याय दिनेमा विश्वस्त छु: रवि लामिछाने

सहकारी छानबिन समितिले पीडितलाई न्याय दिनेमा विश्वस्त छु: रवि लामिछाने

यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल मधेश तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा [...]

जानी राख्नुहोस् आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा भदौ २५ गते मङ्गलबार जापानिज येनको भाउ घटेको छ। २०८१ [...]