अपराध सिकाउने भारतका स्कुलहरू : जहाँ बालबालिकालाई पकेटमारी, चोरी , डकैती गर्ने तालीम दिईन्छ
काठमाडौं । विद्यालय भन्ने बित्तिकै विद्यार्थीहरुलाई असल शिक्षादीक्षा संस्कार तथा अनुशासन सिकाउने विद्याको मन्दिर बुझिन्छ। तर, भारतको मध्यप्रदेश राज्यमा पर्ने तीनवटा दुर्गम गाउँहरू चाहिं ‘चोर स्कूल’ का कारण कुख्यात छन् । [...]














