लागु औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छ: माधव नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागु औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरू जाग्न आवश्यक रहेको बताएका छन् । दोलखामा रहेको गाईखुरा युवा क्लबले शुक्रबार काठमाडौँमा [...]

टानमा ६ लाख बढी श्रमिक र ३ हजार व्यावसायिको हितकालागी मेरो उमेद्वारी : प्रथम उपाध्यक्ष उमेद्वार बिष्णुप्रसाद लम्साल

मिलन उपाध्याय काठमाण्डौ  । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल( टान) को निर्वाचन तथा ४६ औं वार्षिक  साधारण सभाको तयारी सुरु भएको छ । आगामी भदौ १७ गते हुने टानको अधिवेशन [...]

आज सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले [...]

एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय, ब्याजसहित चार किस्तामा रकम बुझाउने सुबिधा

काठमाडौं । सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने गरेको हो । सरकारले पाँच वर्षका लागि [...]

पाँचथरको एक घरमा विस्फोट हुँदा बालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ। विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा [...]

एकीकृत समाजवादी वाम एकताको पक्षमा दृढ

लेखनाथ सिकारु काठमाडौं । नेकपा एकीकृत समाजवादीले वाम एकताको पक्षमा दृढता व्यक्त गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा पेस गरेको ६ बुँदे तात्कालिक प्रस्तावमार्फत एकीकृत समाजवादी वाम [...]

रचना रिमालको तिज लक्षित गित ‘गाजल टिकी’ बजारमा

काठमाडौं । सञ्जय कँडेलको शब्द रचना तथा निर्देशनमा तयार पारिएको ‘गाजल टिकी लाउने हो’ तीज गीत रिलिज भएको छ । सुनील राईको सङ्गीत, पुष्कर खत्रीको एरेन्ज रहेको म्युजिक भिडियोलाई [...]

आजको मौसम : आज यी प्रदेशमा बर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै [...]

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको [...]

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ [...]