प्युठानमा ट्याक्टर दुर्घटना, ७ जनाको मृत्यु

प्युठान । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो [...]

कास्कीको माछापुच्छ्रेमा पहिरो जाँदा ३ जनाको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित खोराकोमुखमा पहिरो जाँदा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा घरको [...]

सैनिक मुख्यालय जङ्गी अड्डामा आचारसंहिता सप्ताह २०७७ शुभारम्भ

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सकलदर्जामा सैनिक मूल्यमान्यता, आचरण, देशभक्ति, निःस्वार्थ सेवाभाव र उच्चस्तरको अनुशासन कायम गर्न निर्देशन दिएका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आचारसंहिता सप्ताह २०७७ शुभारम्भ गर्दै [...]

राहतको नाममा कुहिएको चामल बाट्न थालेपछि स्थानीय आन्दोलित

दैलेख । दैलेखमा स्थानीय सरकारहरुले कोरोना महामारीको समयमा दिँदै आएको राहतमा कुहिएको चामल वितरण गरेको पाइएको छ। दैलेखको नारायण नगरपालिका–४ को कार्यालयले वितरण गरेको राहतको चामल कुहिएको भेटिएको हो। [...]

अयोध्याबारे बोलेकोमा प्रधानमन्त्रीलाई ठोरी र माडीका जनप्रतिनिधिले दिए धन्यवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान् श्रीरामको जन्मस्थानका बारेमा दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भइरहेको छ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति ‘राजनीतिक विषयसँग जोडिएको छैन [...]

काठमाडौंमा आजबाट साझा बस सरर

काठमाडौँ । सरकारी लगानीको साझा यातायातले आजबाट बस सेवा शुरु गर्ने भएको छ। साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गर्न लागोको हो। आज पहिलो दिन सरकारले [...]

सशस्त्र प्रहरीको उद्धार टोली बोकेको बोट इन्द्रावतीमा दुर्घटना

उद्धारकालागि गएको सशस्त्र प्रहरीको टोली सवारी ¥याफ्टीङ बोट इन्द्रवतीमा दुर्घटना भएको छ ।मेलम्ची खानेपानी आयोजनामा वेपत्ताहरुको खोजी गर्न गएको बोट आज विहानै इन्द्रावतीले बगाएको हो । बोटमा ७ जना [...]

बेपत्ताको खोजीमा गएको गोताखोरको डुंगा पल्टियो, चार जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा गएको पहिरोमा बेपत्ताको खोजीमा गएको गोताखोरको डुंगा पल्टिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीको डुंगा पल्टिँदा चार जना अधिकारी घाइते भएका छन् । नेपाल प्रहरीका [...]

आज साउने संक्रान्ति, लुतो फालेर पनि मनाइँदै

काठमाडौं । आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो [...]

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा दुई घर पुरिए, ५ बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु पाँचै जना महिला हुन् । गएराति साढे १ बजे [...]