अयोध्याबारे बोलेकोमा प्रधानमन्त्रीलाई ठोरी र माडीका जनप्रतिनिधिले दिए धन्यवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान् श्रीरामको जन्मस्थानका बारेमा दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भइरहेको छ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति ‘राजनीतिक विषयसँग जोडिएको छैन [...]

काठमाडौंमा आजबाट साझा बस सरर

काठमाडौँ । सरकारी लगानीको साझा यातायातले आजबाट बस सेवा शुरु गर्ने भएको छ। साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गर्न लागोको हो। आज पहिलो दिन सरकारले [...]

सशस्त्र प्रहरीको उद्धार टोली बोकेको बोट इन्द्रावतीमा दुर्घटना

उद्धारकालागि गएको सशस्त्र प्रहरीको टोली सवारी ¥याफ्टीङ बोट इन्द्रवतीमा दुर्घटना भएको छ ।मेलम्ची खानेपानी आयोजनामा वेपत्ताहरुको खोजी गर्न गएको बोट आज विहानै इन्द्रावतीले बगाएको हो । बोटमा ७ जना [...]

बेपत्ताको खोजीमा गएको गोताखोरको डुंगा पल्टियो, चार जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा गएको पहिरोमा बेपत्ताको खोजीमा गएको गोताखोरको डुंगा पल्टिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीको डुंगा पल्टिँदा चार जना अधिकारी घाइते भएका छन् । नेपाल प्रहरीका [...]

आज साउने संक्रान्ति, लुतो फालेर पनि मनाइँदै

काठमाडौं । आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो [...]

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा दुई घर पुरिए, ५ बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु पाँचै जना महिला हुन् । गएराति साढे १ बजे [...]

रुकुम हत्या ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको संसदीय समितिको निस्कर्ष

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ । [...]

घुस लिएको आरोपमा समातिए मुद्दा फाँटका प्रमुख ठाकुर

मनोज माझी,सप्तरी । जग्गा सम्बन्धी कागजातमा अनुकुल हुने गरि व्यहोरा सच्याईदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा सदरमुकाम राजविराजस्थित जिल्ला मालपोत कार्यालयका नायब सुब्बा मंगलबार समातिएका छन् । बिहान ११ः३० [...]

बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल । पहिरो खसेका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोसँगै ठूला–ठूला [...]