भारतको राज्यसभामा बहुमतमा आयो मोदी समर्थित एनडीए गठबन्धन

काठमाडौँ । भारतको राज्यसभाका लागि भर्खरै भएको निर्वाचनपछि, भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले १२ नयाँ सदस्यहरूसँगै राज्यसभामा बहुमत प्राप्त गरेको छ । माथिल्लो सदनमा सबैभन्दा ठूलो दल [...]

आजपनि बढ्यो सुनको मुल्य , कति पुग्यो ? 

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । विहिबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार [...]

श्रीकेश तेलको गुणस्तर पुष्टि भएन, महानगरले तिरायो २ लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक [...]

प्रधानमन्त्रीबाट महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा सो टोलीका [...]

रामकुमारी झाँक्री महिला उपाध्यक्षमा पराजित, पपुलर मत सहित पोलिटब्युरोमा विजयी

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको महाधिवेशनमा महिला उपाध्यक्ष पदमा पराजय भोगे पनि पोलिटब्युरो सदस्यमा भने आफ्नो स्थान सुरक्षित राख्न सफल भएकी छिन्। मतपरिणामअनुसार झाँक्रीले १८२ [...]

अमेरिकामा मुना पाण्डेको गोली हानी हत्या गर्ने अभियुक्तको तस्बिर सार्वजनिक: को हुन् हत्यारा ?

काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्यूष्टनमा गोली हानी हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने अभियुक्तको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । नेप्योर्कका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन् [...]

आज यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले [...]

नेकपा एसको केन्द्रीय कमिटीको पहिलो बैठक बिहीवार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक भोलि बिहीवारलाई आह्वान गरिएको छ। पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारीसहितको बैठक भोलि बिहान ११ [...]

नेपाल र बेलायतबीच १२ अर्बको अनुदान सहयोगको समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब [...]

सांसद सुमना श्रेष्ठको प्रश्न : धितोपत्र विधेयकको ड्राफ्ट ल फर्ममा गरिएको हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ को ड्राफ्टलाई लिएर संसदमा प्रश्न उठाएको छ । मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा [...]