भोजपुरकी पाण्डेको अमेरिकामा गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको हो । पाण्डेलाई हत्याराले [...]

अग्नि सापकोटाविरुद्धको मुद्दामा फैसला आज

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ । बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा [...]

हालसम्मकै शक्तिशाली माइक्रोस्कोपको विकास

काठमाडौँ । वैज्ञानिकहरूले सबैभन्दा शक्तिशाली माइक्रोस्कोप विकास गरेका छन् । वैज्ञानिकहरूले इलेक्ट्रोनहरूको द्रुत गतिलाई यस नयाँ माइक्रोस्कोपले गर्न सक्ने विस्तारमा यस अघि कहिल्यै देखेका थिएनन् । अमेरिकी वैज्ञानिकहरूले लेजर प्रविधिमा [...]

सुनको मूल्य हालसम्मकै उच्च, एक सातामै तोडियो रेकर्ड

सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५ गते [...]

अवैधरूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

काठमाडौं । अवैधरूपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन्। उनीहरू ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको नेपाली दूतावासले पुष्टि गरेको छ। उनीहरू सबै जना सकुशल रहेका र [...]

चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश , जापानले लगायो घुसपैठको आरोप

काठमाडौँ । जापानले चिनियाँ विमानलाई घुसपैठ गरेको आरोप लगाएको छ । जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको हो । चिनियाँ विमान जापानी भूमिमा [...]

परराष्ट्र मन्त्री डा.राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उनको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच आज द्विपक्षीय वार्ता भएको छ । उनीहरुबीच भएको [...]

एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् । घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगले [...]

एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि आज निर्वाचन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि आज निर्वाचन हुँदै छ । सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य [...]

निर्वाचनबाट पदाधिकारी चयन गर्ने एकीकृत समाजवादीको निर्णय: यस्तो छ निर्वाचन तालिका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी निर्वाचनद्वारा चयन हुने भएको छ । महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेपछि सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन [...]