शंखरापुरको प्रमुख प्रशासकिय अधिकृतमा न्यौपाने
चैत्र १८, काठमाडौँ| शंखरापुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा लेखनाथ न्यौपानेलाई आज नगरपालिकामा स्वागत गरिएको छ|यसअघिका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा सहसचिवमा बढुवा भएसंगै मन्त्रालयमा सरुवा हुनुभएको छ | शंखरापुर [...]













