काठमाडौको जहरसिंहपौवामा बन्ने भयो राजनेता उधान
काठमाडौँ ,१७ कार्तिक| काठमाडौ जिल्लाको उत्तर पुर्वी भेगमा अवस्थित पर्यटकीय स्थल शंखरापुर नगरपालिकाको जहरसिंहपौवामा विशिष्ट ब्यक्तिहरुको सालिक सहितको पार्क बन्ने भएको छ। हाल गणेशमान स्मृति प्रतिष्ठान रहेको ठाउमा [...]













