आज साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । भक्तजनको सहजताका लागि सोमबार बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खोलिएका [...]

हेपाटाइटिस युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्या बन्दै

काठमाण्डौ । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ [...]

प्रहरी कर्मचारीविरुद्ध एक वर्षमा ३७ सय बढी उजुरी,८१ प्रतिशत पछ्यौंट

काठमाडौं । एक वर्षमा नेपाल प्रहरीका विभिन्न सुरक्षाकर्मीविरुद्ध ३७ सयभदा बढी उजुरी परेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–८२ मा ३ हजार ७५३ उजुरी [...]

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको [...]

‘नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्छ’: ‘प्रचण्ड’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्म [...]

नेपाल-भारतबीच सुपुर्दगी, कोशी र नागरिकताको विषय राष्ट्रियताकै संकट हो : नेता खनाल

लेखनाथ सिकारू काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको राष्ट्रिय हितविपरित सरकारले तीनवटा सन्धी सम्झौता गर्न लागेको भन्दै विपक्षी दलका नेता प्रचण्डको [...]

एकीकृत समाजवादी झापाले पुष्पलालको स्मृतिमा गर्यो आवास पुनर्निर्माण अभियान

झापा । ‘अब मेरो घर पनि हुनेछ’ यो भनाइ झापा भद्रपुर–२ की इन्द्रमाया कामीको हो, जसको आँखा घरको पुनर्निर्माण सुरु भएको हेर्दा रसाएको थियो। नेकपा (एकीकृत समाजवादी) ले झापाका [...]

पाँचथरको कुम्मायकले बाँदर हेर्ने कर्मचारी खटाउँदै

पाँचथर  ।  खेतीबालीमा बाँदरले मच्चाउँदै आएको आतंक नियन्त्रण गर्न पाँचथरको कुम्मायक गाउँपालिका–१ ले नौ जना बाँदर हेरालु स्वयंसेवक खटाउने निर्णय गरेको छ। कृषकको बाली सुरक्षित राख्न, वन्यजन्तुजन्य क्षति न्यूनीकरण गर्न [...]

साफ यू–१७ छनोटका लागि पाँचथरबाट २६ खेलाडी सिफारिस

पाँचथर । दक्षिण एशियाली फुटबल महासंघ (साफ) अन्तर्गत सन् २०२५ मा श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा सहभागिताका लागि पाँचथर जिल्ला फुटबल संघले २६ खेलाडी सिफारिस गरेको छ। नेपाल सहभागी [...]

नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरु छन्ः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गर्नुभएको छ । आज राजधानीमा आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन [...]