प्रचण्डप्रति आक्रामक हुँदै ओलीले भने:मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रामक भएका छन् । शनिबार क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री [...]














