बालेनले किन हटाए एमाले सांसदको फोटो सहितको स्ट्याटस?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटाएका छन्। एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ [...]












