गण्डकीमा एमालेबाट को–को बन्दैछन् मन्त्री ?
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश सरकारमा जाने भएको छ। कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबन्डा नमिल्दा एमाले सरकारमा गएको थिएन। तर अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर [...]














